समाज

बाढी पहिरो पीडितलाई विद्यालय भवनमा राखिने !

news

असार, २७काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरूलाई उद्धार गरी सार्वजनिक भवन तथा विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

५ बर्ष अगाडी

विपदसँग लड्न प्रदेश २ को तयारी

news

असार,२७ जनकपुरधाम । मनसुन सक्रिय भएर बाढी र डुबानको जोखिम बढेपछि प्रदेश २ का जिल्लाहरुमा सतर्कताका उपाय अपनाइएको छ ।

५ बर्ष अगाडी

भारतले ढोका खोल्दिन्छ, हामी डुवानमा पर्छौं ,महाकाली किनारका बासिन्दा

news

असार,२७ कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ का रामबहादुर बोहोराको महाकाली नदी किनारमा पसल छ ।

५ बर्ष अगाडी

विपदका बेला बिग्रियो सुर्खेतको मौसमी राडार

news

असार, २७ सुर्खेत । विपदका बेला मौसमसम्बन्धी पूर्वसूचना दिने मौसमी राडार एक महिनादेखि बिग्रिएको छ ।

५ बर्ष अगाडी

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

news

असार, २७ पोखरा । म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् ।

५ बर्ष अगाडी

पूर्वी नवलपरासीमा डाइर्भसन बग्यो , पूर्वपश्चिम राजमार्ग अवरुद्ध

news

असार, २७ चितवन । पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

५ बर्ष अगाडी

अरनिको राजमार्गमा ११ ठाउँमा ठूलो क्षति, बाटो खुलाउन पहल सुरु

news

असार,२७ काठमाडौं । गत बुधबार राति आएको बाढीपहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग सन्चालनको पहल सुरु भएको छ । तत्कालीन उपाय अपनाएर सडक सम्पर्क स्थापित गर्ने पहल सुरु भएको हो ।

५ बर्ष अगाडी

आठ जिल्लामा बाढी पहिरो, २३ को मृत्यु, ३० भन्दा बढी बेपत्ता

news

असार,२६ काठमाडौं । शुक्रबार साँझ ७ बजेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढि बेपत्ता छन् भने २६ जना घाइते भएका छन् ।

५ बर्ष अगाडी

अविरल वर्षा कारण कास्किमा पहिरो

news

अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

५ बर्ष अगाडी

जब जन्मदिनमा पहिरो खस्यो !

news

असार ,२६ पोखरा । पोखरा विजयपुर बस्ने पिंकी थापाको बिहीबार जन्मदिन थियो । माछापुच्छ्रे गाउँपालिकाको घोरेपानीमा घर भए पनि उनी विजयपुर बस्दै आएकी थिइन् ।

५ बर्ष अगाडी

सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परे

news

असार,२६ पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ ।

५ बर्ष अगाडी

पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, १२ जना घाइते, प्रहरी चौकी नै डुबानमा

news

असार,२६ पोखरा । बिहीबारदेखि निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठूलो जनधनको क्षति भएको छ ।

५ बर्ष अगाडी

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

news

असार, २६गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् ।

५ बर्ष अगाडी

राजस्थानबाट सलहको ठूला झुण्ड उत्तरतर्फ लागे, नेपाल जोखिममा

news

असार,२६ काठमाडौं । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ ।

५ बर्ष अगाडी

खिम्तीको आधा स्वामित्व अब सरकारको, वर्षमा साढे २ अर्बभन्दा बढी बचत

news

असार, २६काठमाडौं । शनिबारबाट ६० मेगावाटको खिम्ती-१ जलविद्युत आयोजनाको आधा स्वामित्व सरकारको नाममा आउने भएको छ ।

५ बर्ष अगाडी

म्याग्दीमा पहिराे : ३२ जना बेपत्ता उद्दार गर्न सक्ने अवस्था छैन

news

असार, २६ पाेखरा । म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् ।

५ बर्ष अगाडी

लम्जुङमा पहिरोमा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

news

असार, २६काठमाडौं । लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।

५ बर्ष अगाडी

अविरल वर्षाका कारणले म्याग्दी जिल्लाको बिभिन्न ठाउँमा पहिरोले क्षेति

news

असार,२६ म्याग्दी । गएराति देखी अविरल वर्षाका कारणले म्याग्दी जिल्लाको बिभिन्न ठाउँमा पहिरोले क्षेति पुर्‍याएको छ ।

५ बर्ष अगाडी

८ महिनाअघि दुर्घटनामा होस गुम्यो, सम्पत्ति सबै सकियो

news

असार, ५ विराटनगर । २०७६ कात्तिक १२ गतेसम्म सुनसरी तरहराका गणेश राईको दैनिकी ठिकठाक थियो । परिवार पाल्ने माध्यम एउटा पसल थियो ।

५ बर्ष अगाडी

छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

news

असार, २५ काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ ।

५ बर्ष अगाडी