समाज

चट्याङबाट ज्यान गुमाएकाका परिवारलाई प्रदेश-२ सरकारले एक/एक लाख दिने

news

प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

५ बर्ष अगाडी

अनिषा महर्जनको रिचार्ज इनार योजना , काठमाडौंमा खानेपानीकाे समस्या कुनै नौलो कुरो होइन,

news

अनिषाले बर्खाको पानी व्यवस्थापनबारे 'थेसिस' गरिन्। यही विषयलाई लिएर 'डोपर चेन्जमेकर च्यालेन्ज' मा भाग लिइन् र विजेता भइन्।

५ बर्ष अगाडी

सामान्य विवादमा साथीको हत्या

news

असार, १२ काठमाडौं । काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ ।

५ बर्ष अगाडी

क्वारेन्टिनबाट ओढ्ने ओछ्याउने चोरी

news

असार,१२ बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ ।

५ बर्ष अगाडी

कतारबाट १५८ जना नेपाली स्वदेश फर्किए जसमा,३ जना गर्भवती, ७ जना सुत्केरी, सहित

news

११ असार, कतार । कतारबाट उद्धार उडानमार्फत् बिहीबार विहान १ सय ५८ जना नेपाली स्वदेश फर्केका छन् ।

५ बर्ष अगाडी

तीन सय कोरोना संक्रमितलाई अस्पताल, आइसोलेसन र घर पुर्‍याउने एम्बुलेन्स चालक के भन्छन् त ।

news

नेपालमा कोरोना भाइरसका संक्रमित थपिएसँगै धनुषाको मिथिला नगरपालिका – ९ का ४७ वर्षिय कपिलदेव ठाकुरको नाम पनि थपिन्छ । उनि एम्बुलेन्स चालक हुन् । उनि २५ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको एम्बुलेन्स चलाइरहेका छन् ।

५ बर्ष अगाडी

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

news

९ असार, मेलम्ची । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् ।

५ बर्ष अगाडी

पाल्पामा पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको शव फेला

news

८ असार, काठमाडौं । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएकाे छ ।

५ बर्ष अगाडी

भारतको डान्स बारबाट नेपाली बालिकाको उद्दार, दुई जना पक्राउ

news

८ असार, काठमाडौं । ललितपुर–५, लगनखेलबाट १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भनेर भारतमा विक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

५ बर्ष अगाडी