समाज

काठमाडौंमा यसरी सतर्कतासहित चल्दैछन् बिजुली बस

news

असार,३० काठमाडौं । सोमबारबाट मयूर, संयक्त, महानगर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थाले ।

५ बर्ष अगाडी

नारायणगढ-मुग्लिन सडक थप धसियो

news

असार,३० चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ।

५ बर्ष अगाडी

डडेल्धुरामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना

news

 असार,३० डडेल्धुरा । डेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ ।

५ बर्ष अगाडी

जग्गा खरिद बिक्रीमा ठगी गर्ने दुई मध्ये एकजना पक्राउ

news

असार,३० बारा ।  जग्गा खरिद-बिक्रीमा ठगी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई तीन महिनापछि बारा प्रहरीले पक्राउ गरेको छ ।

५ बर्ष अगाडी

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ यो वर्ष पनि डुबानमा

news

असार,३० सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

५ बर्ष अगाडी

दोभानमा पहिरो, बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

news

असार,३० बुटवल । पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

५ बर्ष अगाडी

तनहुँ पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना बेपत्ता

news

असार, २९ काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर सोमबार तनहुँमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।

५ बर्ष अगाडी

पर्सामा खेतमा पानी लगाउने विषयमा झडप, ८ जना घाइते

news

असार, २९ वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा खेतमा पानी लगाउने विषयमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् ।

५ बर्ष अगाडी

नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ

news

असार, २९ काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

५ बर्ष अगाडी

एकै दिन १ हजार ७ सय ५ जना निको भए

news

असार, २९ काठमाण्डाैँ । कोरोना भाइरस कोभिड १९ संक्रमणको प्रभाव कमजोर हुँदै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्यामा सोमबार एकै दिन उल्लेख्य वृद्धि भएको छ ।

५ बर्ष अगाडी

भुक्तानी नगरेको भन्दै पूर्वाधार विकासको कार्यालयमा तालाबन्दी

news

असार,२९  भाजपुर । समयमै भुक्तानी नगरेको भन्दै भोजपुरका निर्माण व्यावसायीहरुले पूर्वाधार विकासको कार्यालयमा तालाबन्दी गरेका छन् ।

५ बर्ष अगाडी

काठमाडौं सितापाइलाका एक दम्पतीका हत्या गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ

news

असार, २९काठमाडौं । प्रहरीले १४ वर्षअघि भएको हत्या प्रकरणका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

५ बर्ष अगाडी

एक महिनामा बाढी र पहिरोबाट ८५ जनाको मृत्यु, ४६ जना बेपत्ता

news

असार, २९ काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् ।

५ बर्ष अगाडी

मयूर यातायातले काठमाडौंमा थाल्यो सेवा

news

असार, २९ काठमाडौं । मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

५ बर्ष अगाडी

नारायणगढ–मुग्लिन सडक खण्ड भासियाे, सवारी एकतर्फी रूपमा मात्र सञ्चालन

news

असार , २८ चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड भासिएकाे छ । सडक खण्डअन्तर्गत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिएको हाे ।

५ बर्ष अगाडी

तनहुँका दुई ठाँउमा पहिराे : १ जनाको मुत्यु, एकै परिवारका ५ जना बेपत्ता !

news

असार , २९ दमौली। तनहुँका दुई ठाँउमा पहिराे जाँदा एक जनाको मुत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

५ बर्ष अगाडी

पहिरोको उच्च जोखिममा परेका ७३ परिवार सुरक्षित स्थानमा सारियो

news

असार,  २९ सङ्खुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घर-परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

५ बर्ष अगाडी

आज २०७ औँ भानुजयन्ती, उहाँकाे योगदानको स्मरण गरी मनाइँदै

news

असार,२९ काठमाण्डाैँ ।  नेपाल भाषाका आदिकवि भानुभक्त आचार्यकाे आज २०७ औँ जन्मजयन्ती हाे । प्रत्येक असार २९ गतेका दिन उनकाे सम्झनामा ‘भानुजयन्ती’ मनाउने गरिन्छ ।

५ बर्ष अगाडी

मकवानपुर प्रहरीद्वारा ५ किलो अफिम बरामद, दुई जना फरार

news

असार , २८ मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मोटरसाइकलसहित लागूऔषध अफिम ५ किलो बरामद गरेको छ । मोटरसाइकल चालक र पछाडि बस्ने व्यक्ति भने फरार रहेका छन् ।

५ बर्ष अगाडी