Apr 20, 2026
साउन, ५ कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ ।
साउन,५ काठमाडौं । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।
साउन,५ काठमाडौं । बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
साउन, ५ काठमाडौं । दर्के झरीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ ।
साउन,५ काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिक बालिकाले कानमा लगाएकाे सुनकाे मुन्द्रा दिउँसै लुटपाट भएकाे छ ।
साउन, ५ बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ ।
साउन,५ सर्लाही । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा परेको छ ।
साउन, ४ काठमाडौं । ‘ए भाइ तपाई माक्स लगाउनुस्,’ सुन्धारामा रोकी राखेको टेम्पोका चालक आफ्नो टेम्पोभित्र बसेका यात्रुलाई भन्दै थिए ।
साउन,४ काठमाण्डाैँ। शत प्रतिशत भाडा छुटको माग गर्दै सिभिल मलका व्यवसायीहरु केही दिनदेखि आन्दोलित छन् ।
साउन,४ जनकपुरधाम । झण्डै ६ बर्षअघि बारामा एक भारतीय नागरिकको हत्यामा संलग्नको आरोप लागेाक व्यक्ति समातिएका छन् । समातिने पनि भारतीय नागरिक नै हुन् ।
साउन, ४ बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डअन्तर्गत तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण तेस्रो दिनसम्म पनि सडक अवरुद्ध छ ।
साउन,३ काठमाण्डाैँ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका यात्रुवाहक