Apr 20, 2026
साउन,७ ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ ।
साउन, ७ चितवन । मध्य बर्खामा झमझम पानी परिहेको छ ।
साउन,६ काठमाडौं । निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ ।
साउन, ६ काठमाडौं । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ ।
साउन,६ चितवन । चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ ।
साउन, ६ पर्वत । पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा अबरुद्ध सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ ।
साउन, ६ काठमाडौं । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।
साउन, ५ काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ ।
असार,५ काठमाडौं । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ ।
असार,५ काठमाडौं । दिनभरको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला नदीहरुमा पानीको सतह बढेको छ ।
साउन, ५ काठमाडौं । जोगबनी नाकाको भारतीय भन्सारतर्फ घोषणा गरिएको हड्तालको कार्यक्रम तत्कालका लागि फिर्ता भएको छ।