समाज

फेसबुकमा आत्महत्या गर्छु भनेर लेख्ने व्यक्तिकाे उद्दार

news

साउन,१३ काठमाडौं । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ ।

५ बर्ष अगाडी

विश्व हिन्दु महासंघको पदाधिकारी युट्युबररका रुपमा आफूलाई चिनाउने शिवाकोटी बलात्कार आरोपमा जेल चलान

news

साउन,१३ काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

५ बर्ष अगाडी

सेनाको कुटाइबाट मृत्यु भएका राजकुमारको शव पोस्टमार्टम गर्न काठमाडौं पठाइयो

news

साउन, १२ चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका युवक राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

५ बर्ष अगाडी

सिद्धार्थ राजमार्गमा पहिरो, बुटवल–पाल्पा सडक अवरुद्ध

news

साउन,१२ बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

५ बर्ष अगाडी

जाजरकोटका पहिरो पीडितको गुनासो, के भन्छन् पीडित

news

गत असार २५ गते जाजरकोट बारेकोट गाउँपालिकाको वडानम्बर ४, ५ र ६ मा पहिरोले पुरिँदा १४ जनाको मृत्यु भयो भने दुईजना बेपत्ता छन् ।

५ बर्ष अगाडी

आबुधाबीमा एजेन्टले अलपत्र पारेका सातमहिने गर्भवतीसहित १५ जनाको उद्धार

news

साउन,११ युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ ।

५ बर्ष अगाडी

पहिरोले गोर्खाको नौली खोला थुनियो, जोखिममा परेकालाई सुरक्षित स्थानमा सारियो

news

साउन,१० गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ ।

५ बर्ष अगाडी

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै माइतीघरमा प्रदर्शन

news

साउन,९ काठमाडौं । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध प्रदर्शन भएको छ ।

५ बर्ष अगाडी

मौवाखोलाबाट साना सवारी साधन चल्न थाले

news

साउन, ९ चितवन । बाढीले पुल भत्काउँदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको मौवाखोलामा ग्याविन जाली भरेर साना सवारी साधन सञ्चालन गर्न थालिएको छ ।

५ बर्ष अगाडी