समाज

दैलेख पुग्यो सलह कीराको झुण्ड

news

साउन, ३दैलेख । दैलेखको विभिन्न भू–भागमा सलह कीराको झुण्ड पुगेको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा देखिएको सलह कीरा शनिबार साँझ दैलेखको विभिन्न भू–भागमा देखापरेको हो ।

५ बर्ष अगाडी

बनारसको भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नभएको पुष्टि

news

साउन,३ काठमाडौं । भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ ।

५ बर्ष अगाडी

दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले : काठमाडौँको बाढी

news

साउन, ३ काठमाडौं । टीकोटालो गरेको सात महिनापछि गत असारको सुरुवाततिर दुलही भित्र्याउँदा समीर बराइली खुसी नै थिए, यद्यपि मन फुकाएर खर्च गर्न भने सकिरहेका थिएनन् ।

५ बर्ष अगाडी

पर्सामा तीन दिनमा दुई बलात्कार र एक यौन दुर्व्यवहारका घटना सार्वजनिक

news

साउन,३ वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो तीन दिनमा दुई वटा जबरजस्ती करणी र एउटा यौन दुर्व्यवहारको घटना भएको छ ।

५ बर्ष अगाडी

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरूद्ध

news

साउन,३ पाल्पा। अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाे छ ।

५ बर्ष अगाडी

कार र ट्रक एक-आपसमा ठोक्किँदा ६ जना घाइते

news

साउन, ३ रूपन्देही। रुपन्देहीको देवदहस्थित बुटवल खैरेनी सडकखन्ड अन्तर्गत भलुहीदेखि १ किलोमिटर पुर्व जंगल क्षेत्रमा शनिबार बिहान ६ बजे कार र मिनि ट्रक एक आपसमा ठोक्किएका छन्

५ बर्ष अगाडी

लागूऔषध अफिमसहित ४२ वर्षीय पुन प्रहरी नियन्त्रणमा

news

साउन , २ नेपालगन्ज । बाँकेमा लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडी

लम्जुङमा क्वारेन्टिनमा बसेका युवकले गरे आत्महत्या

news

साउन,२ काठमाडौं । लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।

५ बर्ष अगाडी

लेनदेन विवादमा टोखाबाट एक व्यक्ति अपहरित, ७ जना पक्राउ

news

साउन,२ काठमाडौं । लेनदेन सम्बन्धी विवादका कारण टोखाबाट एक जना व्यक्ति ‘अपहरण’मा परेका छन् ।

५ बर्ष अगाडी

केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यकक्षमै छुराप्रहार

news

साउन, २ विराटनगर । पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ ।

५ बर्ष अगाडी

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयो

news

साउन,२ धादिङ ।  धादिङबेसीबाट पाल्पाभन्ज्याङ जानेक्रममा बिहीबार साँझ करिब ८ बजे मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडी

कास्कीमा पहिरो जाँदा तीन जनाको मृत्यु

news

साउन, २ पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

सुनसरीमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, २ जना तस्कर घाइते

news

साउन,२ सुनसरी ।  सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।

५ बर्ष अगाडी

असारमै भयो ८१ प्रतिशत खेतमा रोपाइँ

news

साउन,१ काठमाडौं । देशैभर अघिल्ला वर्ष भन्दा निकै छिटो रोपाइँ भएको छ ।

५ बर्ष अगाडी

रामकुमारी झाँक्रीको प्रश्न : यस्तै पाराले चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?

news

साउन, १ काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. खतिवडाले मुलुकको अर्थतन्त्र सही ढंगले अघि बढाउन नसकेको टिप्पणी गरेकी छन् ।

५ बर्ष अगाडी

नेपालगन्जमा पनि सलहको झुण्ड प्रवेश गर्यो, किसान चिन्तित

news

साउन,१ नेपालगन्ज । बाँकेको नेपालगन्जमा सलहको झण्ड देखिएको छ ।

५ बर्ष अगाडी

राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य रामेछापमा सुरु

news

साउन,१ रामेछाप।राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम रामेछाप जिल्लामा आजबाट सुरु भएको छ ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरो : दुई जनाको शव भेटियो, तीन जना बेपत्ता

news

साउन,१ काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

५ बर्ष अगाडी