समाज

नाकामा ज्यान गुमाएका वीरेन्द्र यादवको परिवारलाई ५ लाखको चेक हस्तान्तरण

news

साउन, १ जनकपुरधाम । लकडाउनमा भारतबाट फर्केर मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाएका वीरेन्द्र गुरमैता यादवको परिवार लाई रू पाँच लाखको चेक हस्तान्तरण गरिएकाे छ ।

५ बर्ष अगाडी

कर्णालीका एक डाक्टरले तिरिदिए किसानको डेढ लाख ऋण

news

साउन, १ सुर्खेत । कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् ।

५ बर्ष अगाडी

एक लाख घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

news

साउन,१ बाग्लुङ। बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, ५ बेपत्ता

news

साउन, १ काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।

५ बर्ष अगाडी

कैदीबन्दीलाई काममा लगाउने कानुन कार्यान्वयन भएन

news

साउन,१ काठमाडौं । कैदीबन्दीलाई सामुदायिक सेवा र सार्वजनिक काममा लगाउने कानुन कार्यान्वयनमा बिलम्ब भएको छ ।

५ बर्ष अगाडी

सल्यान थारमारेको एक बैंकमा शंकास्पद बस्तु फेला

news

साउन,१ सल्यान । सल्यान थारमारेमा रहेको मुक्तिनाथ बिकास बैंक थारमारे शाखामा शंकास्पद बस्तु फेला परेको छ ।

५ बर्ष अगाडी

‘लुतो फाल्ने’ दिन, के हाे लुताे फाल्ने भनेकाे के हाे ?

news

साउन,१काठमाण्डाैँ। आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति,  यसलाइ कर्कट संक्रान्ति पनि भनिन्छ ।

५ बर्ष अगाडी

गरिबको घरमा कोरोना, घर फर्किएका दाजुले आँगन टेक्न पाएनन्

news

असार, ३१रौतहट । परोहा नगरपालिका–७ का भिखासँग फुसको टहरो बनाउन बनाएको बाहेक जमिन छैन । उमेरले ६० कटे पनि ज्याला मजदुरी गरेर परिवार पाल्नुपरेको छ ।

५ बर्ष अगाडी

१०१ वर्षमा हातमा लालपूर्जा

news

असार, ३१ काठमाडौं । कास्कीको मादी गाउँपालिकाका जसबहादुर थापा १ सय १ वर्ष टेके । १९७६ मा जन्मिँदा भूमिहीन थिए । वनजंगल बीचकै कुनै छाप्रोमा उनको बाल्यकाल बित्यो ।

५ बर्ष अगाडी

साझाले भोलिदेखि ८ वटा रुटमा २६ वटा बस चलाउने

news

असार,३१ काठमाडौं । साझा यातायातले बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए ।

५ बर्ष अगाडी

भोलिदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

news

असार, ३१काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था  भोलि बिहीबारबाट हट्ने भएको छ।

५ बर्ष अगाडी

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

news

असार, म्याग्दी ।  बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् ।

५ बर्ष अगाडी

चट्टान फोड्न नसक्दा बुटवल–पाल्पा सडकखण्ड तेस्रो दिनसम्म अवरुद्ध

news

असार,३१ बुटवल । पहिरोसँगै खसेका दुई ठूला चट्टानका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड तेस्रो दिनसम्म पनि अवरुद्ध छ ।

५ बर्ष अगाडी

बाँकेमा २ लाख ५० हजार नगदसहित पाँच जुवाडे प्रहरी नियन्त्रणमा

news

असार , ३० नेपालगन्ज । बाँकेको कोहलपुरबाट २ लाख ५० हजार नगदसहित ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडी

सेनाको स्वास्थ्य सामग्री खरिदबारे लेखाले थाल्यो छानविन

news

असार,३० काठमाडौं । संसदकोसार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानविन थालेको छ ।

५ बर्ष अगाडी

मलाई मानसिक तनाव दिनेहरुलाई यो थाहा छैन कि मबाट अरुलाई सर्‍यो कि अरुबाट मलाई ?

news

असार, ३० काठमाडौं । असार १७ गते दिउँसो बल्खुस्थित वयोधा अस्पताल प्रशासनले एक ल्याब टेक्ननिसियनलाई भन्यो, ‘तिम्रो कोभिड–१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ, अरु २ जना पनि संक्रमित भएका छन् ।’

५ बर्ष अगाडी

फेरी जुम्लामा सलह देखियो

news

असार,३० जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ ।

५ बर्ष अगाडी