समाज

पाँच लाख निजी आवासको पुनर्निर्माण सकियो

news

असार,२५ काठमाडौं । १२ वैशाख २०७२ सालको भूकम्पबाट भत्किएका घरको पुनर्निर्माण अन्तर्गत ५ लाख घर निर्माण सम्पन्न भएको छ ।

५ बर्ष अगाडी

श्रीराम सुगरको जग्गा बेच्न अलमल, रहिरह्यो उखु किसानको बक्यौता

news

असार,२४ काठमाडौं । श्रीराम सुगर मिलको जग्गा बिक्री हुन नपाएपछि किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोकमा बाढीको कारण २ जनाको मृत्यु, १८ बेपत्ता

news

असार, २५काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

news

असार,२५ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

५ बर्ष अगाडी

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक वेपत्ता

news

असार, २५ काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए ।

५ बर्ष अगाडी

नदीहरूमा बहाव बढ्दो, एसएमएस पठाएर सतर्क रहन भनियो

news

असार,२५ काठमाडौं । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

५ बर्ष अगाडी

बराजुको ९५ वर्ष पुरानो साइकल पसल सम्हाल्दै मेकानिकल इञ्जिनियर पनाति

news

सन् १८१७ लाई साइकल आविष्कारको वर्ष मानिन्छ। जर्मनीका बारन कार्ल भोन ड्रेजले ब्रेक, चेन, पेडलबिना साइकल बनाएका थिए। त्यसलाई दुई खुट्टाले भुइँमा टेक्दै बल लगाएर ठेल्नुपर्थ्यो, जसलाई 'ड्रेसिएन' भनियो।

५ बर्ष अगाडी

देउवाले भने- बाह्रबिसे क्षेत्रमा सरकारले छिटो उद्धार टोली परिचालन गरोस्

news

असार,२५ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोक बाढी अपडेट : दुईको मृत्यु, १४ बेपत्ता

news

असार,२५ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

५ बर्ष अगाडी

नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको अभियोगमा दाजु पक्राउ

news

असार, २५ कैलाली । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोकमा बाढीको बितण्डा, कम्तिमा १६ जना बेपत्ता

news

असार,२५ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ ।

५ बर्ष अगाडी

वर्षाका कारण सीमास्तम्भ ढल्यो

news

असार,२४ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ ।

५ बर्ष अगाडी

पोखराका पर्यटन व्यवसायी भन्छन् : दुई वर्ष किस्ता तिर्न सक्दैनौं

news

असार, २४पोखरा । गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको करिब तीन खर्ब रुपैयाँ लगानी भएको अनुमान छ । त्यसमध्ये ७५ अर्ब पर्यटन क्षेत्रमा गएको प्रदेश सरकार र पर्यटन व्यवसायीको अनुमान छ ।

५ बर्ष अगाडी

हानिकारक हुनसक्छ अगरबत्तीको धुँवा

news

असार–साउन महिनालाई भत्ती–आराधानाको महिनाको रुपमा लिइन्छ । यतिबेला शरीरलाई शुद्ध राख्ने, शाकाहारी भोजन गर्ने, पूजाआजा गर्ने प्रचलन छ

५ बर्ष अगाडी

भाइरल भिडियोको यथार्थ : ससुराले कुटे

news

असार,२४ डोटी । अछामको मंगलसैन नगरपालिका–७ घर भई भारतको पुनामा बस्दै आएकी एक बालिकालाई श्रीमान र ससुराले कुटपिट गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

५ बर्ष अगाडी

ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

news

असार,२४ काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

५ बर्ष अगाडी

खेलाडी हत्याको ९ वर्षसम्म न्याय खोज्दै , जसको पीडा परिवारजनका लागि अझै ताजै

news

असार, २४ रौतहट । ९ वर्षअघि रौतहट सदरमुकाम गौरमा भएको एउटा हत्याकाण्ड, जसको पीडा परिवारजनका लागि अझै ताजै छ। यो घटनामा संलग्नको अझै पत्ता लागेको छैन भने पीडित परिवारले सरकारले दिने भनेको राहत पनि पाएको छैन ।

५ बर्ष अगाडी

चितवनमा भारतीय खेतालाबिनै रोपाइँ

news

असार, २४ चितवन । चितवनमा यसबर्ष अघिल्ला वर्षहरुमा भन्दा छिटो धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष असार तेस्रो हप्तासम्म करीव ४५ प्रतिशत रोपाइँ सकिएको छ ।

५ बर्ष अगाडी

आईजीपीका प्रतिष्पर्धी भन्छन् – साथी आईजी भयो, मिलेर काम गर्छौैं

news

असार,२४ काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको प्रतिष्पर्धामा रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

५ बर्ष अगाडी

आईजीपीका प्रतिष्पर्धी भन्छन् – साथी आईजी भयो, मिलेर काम गर्छौैं

news

असार, २४ काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको प्रतिष्पर्धामा रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

५ बर्ष अगाडी