समाज

राजु र शम्भुको न्यायका लागि भएको प्रदर्शनमा अश्रु ग्यास प्रहार

news

असार,१८ जनकपुरधाम । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ ।

५ बर्ष अगाडी

लोडरको कम्पनले पर्खाल भत्किँदा बालकको मृत्यु

news

असार, १८ सप्तरी । सप्तरीमा  ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

सेना, प्रहरी र सशस्त्रले आफैं पीसीआर जाँच्ने

news

असार,१८ काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी थालेका छन् ।

५ बर्ष अगाडी

बिहेमा एउटा पास लिएर दुई वटा गाडी लैजाँदै हुनुहुन्छ ?

news

असार,१८ झापा । सिराहाका रोहित यादव दुलही लैजान बुधबार दुई वटा गाडीमा झापा आए । तर, उनीसँग प्रशासनले दिएको एउटा मात्र सवारी पास थियो ।

५ बर्ष अगाडी

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु

news

असार,१८ काठमाडौं । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

५ बर्ष अगाडी

४७ बाख्रालाई क्वारेन्टिनमा राखियो

news

असार,१८ काठमाडौं । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ।

५ बर्ष अगाडी

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

news

असार,१८ बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ ।

५ बर्ष अगाडी

सरकार, गरिबको सवारीमाथि किन यति विभेद ?

news

असार,१७ काठमाडौं । हरेक विहान ओछ्यानबाट उठ्नासाथ स्वयम्भूतिर हानिन्छन् बलराम बराल । मर्निङ वाकमा हिँडेका होइनन् उनी । स्वयम्भूको डाँडोमा उक्लिएर काठमाडौंको प्रातकालिन दृष्यपानका लागि पनि होइन ।

५ बर्ष अगाडी

ललितपुर प्रहरीको हिरासतमा बलात्कार आरोपी मृत भेटिए

news

असार,१७ काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

५ बर्ष अगाडी

सरकारलाई टेम्पो चालकको प्रश्न- अब कसरी बाँच्ने ?

news

असार, १७ काठमाडौंँ । कैलालीका विष्णु चौधरी घरबाट काठमाडौं आएको एक महिनामै सरकारले लकडाउनको घोषणा गर्‍यो ।

५ बर्ष अगाडी

के अब हामी कोरोनासँगै बाँच्नुपर्ने हो ?

news

कोराना अर्थात् कोभिड–१९ ले हामीलाई सचेत मात्र बनाएन स्वास्थ्यका विषयमा धेरै ज्ञान र केही दक्षता पनि दिएको छ । हात धुने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेजस्ता सावधानीका उपायका बारेमा हामीले बुझेर अपनाउन पनि थालेका छौं ।

५ बर्ष अगाडी

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

news

असार,१७ कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

५ बर्ष अगाडी

पत्रकार खड्का, हराएकाे दुई वर्षपछि निधन भएको पुष्टि भएको छ ।

news

असार,१७ डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ ।

५ बर्ष अगाडी

काठमाडौंमै देखियो सलह

news

असार,१६ काठमाडौं । काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् ।

५ बर्ष अगाडी

मोबाइलको कुलत: अतिले गर्छ खति ।

news

नेपालीमा केही प्रचलित उखान छन् । अतिले गर्छ खति । औषधि पनि खान नजानेमा विष हुन्छ । बाँदरको हातमा नरिवल ।अहिले मोवाइल प्रयोगको सन्दर्भमा यिनै उखान मेल खान्छ ।

५ बर्ष अगाडी

सलह कहिले कहाँबाट कता गए ?

news

केन्द्रका अनुसार गत शनिबार बारा, पर्सा, रौतहट, सर्लाहीबाट करिब तीन हजारको संख्यामा सलह नवलपुर उड्यो । 

५ बर्ष अगाडी

काभ्रेको पाँचखाल पुग्यो सलह 

news

काठमाडौं । नेपाल भित्रिएको सलह किरा काभ्रेको पाँचखाल पुगेको छ । पाँचखाल नगरपालिकाका वडा नम्बर २, ३, ४ र ७ मा सलह देखिएको नगर प्रमुख महेश खरेलले बताए ।

५ बर्ष अगाडी

कपिलस्तुमा देखिएको सलह अर्घाखाँची, दाङ, प्युठान र रोल्पातर्फ पनि गएको छ । 

news

 काठमाडौं । कपिलवस्तुमा लाखौंको संख्यामा देखिएको सलह उत्तर तथा दक्षिणतर्फका जिल्लातर्फ पनि गएका छन् । अहिले सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सलहका झुन्ड देखिएका छन् ।

५ बर्ष अगाडी

मोटरसाइकलको ठक्करबाट कैलालीमा बालकको मृत्यु,

news

असार,१६ कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’,

news

असार,१६ काठमाडौं । निजी सवारीसाधनलाई मात्र चल्न दिइएको विरोधमा ट्याक्सी व्यवसायीले प्रदर्शन थालेका छन् ।

५ बर्ष अगाडी