स्वास्थ्य/जीवनशैली

सुदूरपश्चिमका ४ जिल्लामा संक्रमित संख्या ५ सय नाघ्यो

news

असार,२१ धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ ।

६ बर्ष अगाडी

बागलुङमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

news

असार,२१ गलकोट । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

६ बर्ष अगाडी

राजधानी संक्रमणको उच्च जोखिममा

news

काठमाडौँ — बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् ।

६ बर्ष अगाडी

क्वारेन्टिनबाट घर गएकी महिलाको मृत्यु

news

असार २० कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ ।

६ बर्ष अगाडी

कान्ति अस्पतालमा उपचाररत १३ महिने शिशुलाई कोरोना संक्रमण

news

असार,२० काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

६ बर्ष अगाडी

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

news

असार, २० पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी

गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

news

असार, २० काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

६ बर्ष अगाडी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कोरोना परीक्षण शुल्क

news

असार, १९ काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेबापत शुल्क लिन थालेपछि जिल्लामा संकलित स्वाबको नमुना अन्यत्र पठाउन थालिएको छ ।

६ बर्ष अगाडी

एकै दिन ७४० जनामा कोरोना संक्रमित

news

असार,१९ काठमाडौं । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी

कोरोना संक्रमणका कारण काठमाडौंका वृद्धको मृत्यु, याे सम्म मृत्यु हुनेको संख्या ३२ पुगेको

news

असार,१९ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।

६ बर्ष अगाडी

रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

news

असार, १९ काठमाडौं । रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी

खटाएको ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

news

असार,१९ बुटवल । सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

६ बर्ष अगाडी

काठमाडौंमा २८ जना कोरोना सं‌क्रमण, याे सम्म थप ४७३ जनामा कोरोना सं‌क्रमण

news

असार,१८  काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

६ बर्ष अगाडी

नेपालमा भेटिएको कोरोना भाइरसबारे अध्ययन सुरु

news

असार,१८ काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस (कोभिड–१९) का १५ संक्रमितको ‘जीन सिक्वेन्सिङ’को काम सुरु गरेको छ ।

६ बर्ष अगाडी

कोरोना संक्रमितबाट डेढ महिने शिशुको मृत्यु

news

असार,१८ । कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

६ बर्ष अगाडी

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

news

असार,१८ पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

news

असार, १७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी

ललितपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण

news

असार, १७ काठमाडौं । ललिपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

६ बर्ष अगाडी

ललितपुर प्रहरीको हिरासतमा बलात्कार आरोपी मृत भेटिए

news

असार,१७ काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

६ बर्ष अगाडी