समाज

नेपालमा क्यान्सर उपचार नि:शुल्क गर्न सकिन्छ?

news

पुरा पढ्नुहाेला .......

५ बर्ष अगाडी

के हो वीर अस्पतालमा कोरोना संक्रमितको मृत्युपछिको विवाद ?

news

असोज, ६ काठमाडौं । वीर अस्पतालले कोभिड १९ संक्रमितको मृत्युपछि शव व्यवस्थापन नगर्दा विवाद उत्पन्न भएको छ। केन्द्रीय कारागारमा रहेका ती संक्रमितको शनिबार राति मृत्यु भएको थियो।

५ बर्ष अगाडी

ट्रमा सेन्टरबाट बाहिरिए डा. केसी, शिक्षण अस्पतालमा भर्ना

news

असोज, ६ काठमाडौं । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै कति ??

news

अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ ।

५ बर्ष अगाडी

भोलिदेखि लामो दुरीमा पनि साझा यातायात चल्ने, कुन कुन ठाउमा कतिखेर छुट्ने ?

news

बुधबार (भोलि) देखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

५ बर्ष अगाडी

प्रसूति गृहमा २४ हप्तामा जन्मेको बच्चाको काहानी....

news

२४ हप्तामा जन्मेको बच्चा.....

५ बर्ष अगाडी

पर्वतमा पहिरो त्रास : रात परेपछि ओछ्यान बोकेर स्कूलमा

news

असोज,६  पर्वत । निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् ।

५ बर्ष अगाडी

क्याप्टेन विजय लामा भन्छन्– जटिल अवस्थाबाट पुनः स्वस्थ बन्दैछु, चाँडै उडान भर्ने छु

news

असोज,६ काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

५ बर्ष अगाडी

केरुङ–काठमाडौं रेल परियोजना : चिनियाँ भूमिमा प्रारम्भिक सर्भे सकियो

news

असोज,६ काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेलवे योजनाअन्तर्गत चीनतर्फको भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको छ।

५ बर्ष अगाडी

स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटनमन्त्रीको निर्देशन

news

असोज ,५ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

५ बर्ष अगाडी

फ्लाइट नपाएपछि नेपालगञ्जमै रोकिए डा. केसी

news

असोज, ५ काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिएका छन् ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ६ सहित थप १६ कोरोना संक्रमितको मृत्यु

news

असोज, ५ काठमाडौं । नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको छ । 

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिए

news

असोज, ५ काठमाडौं ।  सोमबार काठमाडौं उपत्यकाा ६७४ कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेकाे छ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण

news

असोज, ५ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

५ बर्ष अगाडी

बिपी प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

news

असोज,५ काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाकी ७२ वर्षिय महिला र सुनसरीकी ४९ वर्षिय महिलाको मृत्यु भएको अस्पतालमा  प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। 

५ बर्ष अगाडी

कतारका राजदूतले भने : नेपाली श्रमिकको उद्धार गर्न दैनिक ४ उडान चाहिन्छ

news

असोज, ५ काठमाडौं । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले अलपत्र नेपाली श्रमिकको उद्धारका लागि दैनिक ४ वटा उडान आवश्यक रहेको बताएका छन्  ।

५ बर्ष अगाडी

रुसमा ‘कोरोना खोप’ लगाएका नेपालीको अनुभव

news

बार्सिलोना । रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरस (कोभिड-१९)विरूद्धको खोपलाई विश्वको पहिलो खोप दाबी गरेको थियो ।

५ बर्ष अगाडी

हिँड्दाहिँड्दै बेहोस भएका डाक्टरलाई कोरोना पुष्टि

news

असोज,५ विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी