समाज

सात महिनापछि आजबाट आन्तरिक उडान, यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियमहरु

news

असोज, ५  काठमाडौं । कोभिड–१९ का कारण बन्द भएको सात महिनापछि आज ९सोमबार० बाट देशभरका विमानस्थलमा आन्तरिक उडान शुरु भएको छ ।

५ बर्ष अगाडी

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

news

असोज,४ नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) का पाँच पसल बढी मूल्यमा प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् ।

५ बर्ष अगाडी

कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङको मापदण्ड फेर्ने तयारी

news

असोज,४ काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नीति परिवर्तन गरी लक्षण देखिएकाको मात्र परीक्षण गर्ने तयारी गरेको छ ।

५ बर्ष अगाडी

२१ दिनपछि डा. भोला रिजाल दम्पती कोरोनामुक्त

news

असोज,४ काठमाडौं । वरिष्ठ स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा. भोला रिजाल कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी आज नै अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

५ बर्ष अगाडी

आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई

news

असोज, ४ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छाडेको छ ।

५ बर्ष अगाडी

आइतवार कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु

news

असोज, ४ काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नौ हजार ५८४ जनाको पीसीआर गर्दा एक हजार ३२५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५ बर्ष अगाडी

आइतबार काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित भेटिए

news

असोज, ४ काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण पुष्टि

news

असोज, ४ काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

५ बर्ष अगाडी

भोलिदेखी आन्तरिक उडान खुल्ने, कुन स्थानको भाडाको कति ?

news

असोज, ४ काठमाडौं ।  सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा खुलेको छ।एयरलाइन्सहरूले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ।

५ बर्ष अगाडी

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन

news

असोज,४ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ।

५ बर्ष अगाडी

कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

news

असोज,४ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

५ बर्ष अगाडी

यातायात व्यवसायीको प्रश्न-प्लेनले सबै सिटमा यात्रु बोक्ने भए बसले किन नपाउने ?

news

असोज, ४ काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् ।

५ बर्ष अगाडी

निजामती कर्मचारीलाई लाग्यो चुनाव

news

असोज,४ काठमाडौं ।  निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्।

५ बर्ष अगाडी

बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु

news

असोज,४ रुपन्देही । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

५ बर्ष अगाडी

भूकम्पपछि पुर्ननिर्माण रानीपोखरीमा करिब पौने ३ करोड लिटर पानी भरियाे ।

news

असोज,३ काठमाडौ. । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।

५ बर्ष अगाडी

कोरोना संक्रमित इन्जिनियर होम आइसोलेशनको लागि घर जाँदै गर्दा दुर्घटनामा निधन

news

असोज, ३ काठमाडौ. । मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

news

असोज, ३ काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

५ बर्ष अगाडी