समाज

‘कोरोना नियन्त्रणमा सरकारको काम उराठलाग्दो होइन, उत्साहजनक’

news

असोज, ३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको काम उत्साहजनक भएको दाबी गरेका छन् ।

५ बर्ष अगाडी

उपत्यकामा थप ४ कोरोना संक्रमितको मृत्यु

news

असोज,३ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा थप ४ जनाको मृत्यु भएको छ ।ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

५ बर्ष अगाडी

राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन सवै नेपालीलाई संविधान दिवस शुभकामना

news

असोज,३ काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएकाले अब सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु पर्ने बताएकी छन् ।

५ बर्ष अगाडी

आज संविधान दिवस मनाइँदै, टुँडिखेलबाट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

news

असोज,३ काठमाडौं । आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

५ बर्ष अगाडी

प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

news

असोज,२ काठमाडौं । प्याजमा कालोबजारी गर्दै गर्दा रङ्गेहात फेला परेका व्यवसायीलाई वाणिज्य विभागले सामान्य जरिवाना तिराएर छोडेको छ ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ८०० भन्दा बढि काेराेना संक्रमित थपिए

news

असोज, २ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघ्याे

news

अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

५ बर्ष अगाडी

पत्रकार निर्मला मृत फेला

news

असोज,२ कैलाली  । कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको मृत अवस्थामा फेला परेकी छिन् ।

५ बर्ष अगाडी

विश्वभर संक्रमित ३ करोड नाघ्यो भारतमा तिब्र गतिमा बृद्धि हुँदै

news

विश्वभर ३ करोड ३ लाख ७३ हजार ८ सय ५६ कोरोना संक्रमित भएका छन् जसमध्ये ९ लाख ५० हजार ९ सय ६६ जनाको निधन भएको ५ भने २ करोड २० लाख ५८ हजार ९३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

५ बर्ष अगाडी

प्रदेश ५ का ६ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

news

असोज, २ बुटवल । प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ ।

५ बर्ष अगाडी

यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

news

असोज,२ काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् ।

५ बर्ष अगाडी

मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध

news

असोज, २ चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ ।आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।

५ बर्ष अगाडी

लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम के छन्

news

असोज,  २ काठमाडौं । रोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्।

५ बर्ष अगाडी

नेपालगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

news

असोज,१ बुटवल । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

५ बर्ष अगाडी

१२४६ जनामा कोरोना संक्रमण पुष्टि,कहाँ कति थपिए संक्रमित ?

news

असोज, १ काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए

news

असोज,१ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ , के गर्दैछ प्रदेश सरकार ?

news

असोज, १ हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ ।साउन मध्यसम्म औसतमा दैनिक ३ जनामा कोरोना संक्रमण देखिएकामा हिजोआज बढेर औसतमा दैनिक ५० जनासम्म पुगेको छ ।

५ बर्ष अगाडी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन

news

असोज, १ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।

५ बर्ष अगाडी

आलुभित्र प्याज लुकाएर कालो बजारी गर्ने कोटेश्वरका तीन व्यापारी परे फन्दामा

news

असोज, १ काठमाडौं । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर का लोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो।

५ बर्ष अगाडी

आज देशभरका अदालत बन्द

news

असोज, १ काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिइएको छ ।

५ बर्ष अगाडी