समाज

कीर्तिपुर हत्याका पीडितलाई १० लाख दिन सरिता गिरीको माग...

news

पूर्व सांसद सरिता गिरीले घर भाडाको निहुमा गतसाता कीर्तिपुरमा भएको शम्भु चौधरी (महतो) को हत्याबारे निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेकी छन् । 

५ बर्ष अगाडी

विद्युत प्राधिकरणबाट यसरी बिदा भए कुलमान,कर्मचारीहरुले भने- १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्

news

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् ।

५ बर्ष अगाडी

भाडा घटाएर आन्तरिक उडान खुलाउने : पर्सीबाट बुकिङ खुल्ला

news

भदौ,३० काठमाडौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् ।

५ बर्ष अगाडी

सीआईबीमा कार्यरत २६ प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

news

भदौ, ३० काठमाडौं । विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

कोरोना उपचारमा खटिएकी वीर अस्पतालकी नर्सको अनुभव

news

पेसाले म एक नर्स हुँ। वीर अस्पतालको अप्रेसन थियटरमा विगत ३ वर्षदेखि काम गर्दै आइरहेकी छु। नेपालमा कोरोना भाइरस संक्रमित देखिएपछि उनीहरुको उपचार गर्ने लिस्टको अग्रपंक्तिमा मेरो नाम पनि थियो।

५ बर्ष अगाडी

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि....

news

भदौ, ३० काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।बढ्दो मूल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको हो ।

५ बर्ष अगाडी

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सर्‍यो

news

भदौ, ३० चितवन  । चितवन जिल्लामा भएका कुल संक्रमितमध्ये ५० प्रतिशतमा अस्पतालबाट नै कोरोना फैलिएको एक अध्ययनले देखाएको छ ।

५ बर्ष अगाडी

प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

news

भदौ, ३० काठमाडौं । नेपाल प्रहरीकै एकजना सदस्यको छोराको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेको छ ।

५ बर्ष अगाडी

पहिरोबाट सिन्धुपाल्चोकमा मात्रै ७४ को मृत्यु, ४१ अझै बेपत्ता

news

भदौ, ३० सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढी पहिरोले मात्र ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

५ बर्ष अगाडी

प्याजमा एकै दिन प्रतिकेजी २५ रुपैयाँले बढ्यो

news

भदौ,३० काठमाडौं । कालिमाटी थोक बजारमा प्याजको मूल्य एक दिनमा प्रतिकेजी २५ रुपैयाँले बढेको छ।

५ बर्ष अगाडी

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

news

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

५ बर्ष अगाडी

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

news

भदौ, ३० काठमाडौं । खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् ।

५ बर्ष अगाडी

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै....

news

  राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

५ बर्ष अगाडी

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने

news

भदौ, २९ काठमाडौं । असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

५ बर्ष अगाडी

आज गायक प्रकाश सपूतको जन्मदिन

news

लोकप्रिय गायक प्रकाश सपूतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा गायक सपूतलाई आफन्त शुभचिन्तक तथा फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गरिरहेका छन् ।

५ बर्ष अगाडी

‘विद्यालय तहमा अनलाइन शूल्क लिनु असंवैधानिक’

news

भदौ, २९ काठमाडौं । पूर्वशिक्षामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )नेता डा. गंगालाल तुलाधारले कुनै पनि बहानामा कक्षा १२ सम्मको शूल्क लिन नमिल्ने बताएका छन् ।

५ बर्ष अगाडी

प्रदेश २ मा दिनहुँजसो बलात्कार

news

भदौ, २९ जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– २ सिनरजोडाकी १३ वर्षकी बालिका २० भदौमा बलात्कृत भइन्

५ बर्ष अगाडी

उपत्यकामा ५१२ संक्रमित थपिए, उपत्यकामा थप ८ जनाको मृत्यु

news

भदौ, २९ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

news

देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

५ बर्ष अगाडी

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

news

भदौ,२९ चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

५ बर्ष अगाडी