समाज

डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनशन

news

भदौ, २९ काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् ।

५ बर्ष अगाडी

भ्याटका करदाताको अभिलेख बायोमेट्रिक प्रणालीमा

news

भदौ,२९ काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको अभिलेख वायोमेट्रिक प्रणालीमा अध्यावधिक गर्न सुरु गरेको छ ।

५ बर्ष अगाडी

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

news

भदौ, २९ काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

निषेधाज्ञा खुकुलो हुँदा पनि खुलेनन् पुतलीसडकका पसल, कारण यस्तो !

news

भदौ,२९ काठमाडौं ।  सरकारले गत बुधवार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निकै खुकुलो पारेको छ ।

५ बर्ष अगाडी

आकाशबाट बाकसमा नआए…

news

यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ

५ बर्ष अगाडी

चितवनमा रसायनिक मल कालोबजारी गर्ने चार जनालाई जरिवाना

news

भदौ, २९ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ ।

५ बर्ष अगाडी

बागलुङको जैमिनीमा पहिरो : पाँच घर पुरिए, एक जना बेपत्ता

news

भदौ, २९ ​​​​​​​बागलुङ । अविरल वर्षापछिको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ ।

५ बर्ष अगाडी

‘नाक मुख नांगै छाडेर चिउडोमा मास्क लगाउने गल्ती नगरौँ’

news

भदौ, २९ काठमाडौं । कोरोना भाइरसको संभावित जोखिमबाट बच्न के गर्ने ? अहिले यसको लागि तीन वटा सुरक्षात्मक उपाय छ । एक, शारीरिक दुरी कायम राख्ने । दुई, मास्क लगाउने । तीन, सेनिटाइजर प्रयोग गर्ने ।

५ बर्ष अगाडी

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु

news

मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ

५ बर्ष अगाडी

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, काठमाडौंका ६ जना

news

भदौ, २८ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

रेड पाण्डाको छालासहित पाँच जना प्रहरीको फन्दामा

news

भदौ, २८ नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले रेड पाण्डाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडी

अपहरणको नाटक गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ

news

भदौ,२८ काठमाडौं । अपहरणको नाटक गर्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडी

डेरावाल हत्या प्रकरणमा घरधनी र उनका दुई छोरा पक्राउ

news

आफ्नै घरमा डेरामा बसेका व्यक्तिलाई आग्लो प्रहार गरी हत्या गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट घरधनीसहित उनका दुई जना छोराहरु पक्राउ परेका छन् ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

news

भदौ, २८ काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोकमा जोखिमका बस्ती सारौं : देउवा

news

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ ।

५ बर्ष अगाडी

भारतमा लगातार चौथो दिन थपिए ९० हजारभन्दा धेरै कोरोना संक्रमित

news

भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड–१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

सिन्धुपाल्चाेक पहिरो अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो, २२ जना अझै बेपत्ता

news

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो अपडेट : ३ शव भेटिए, २८ जना बेपत्ता

news

भदौ, २८ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् ।

५ बर्ष अगाडी

लमही–घोराही सडकखण्ड भासियो, एकतर्फी सवारी सन्चालन

news

दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ ।लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो ।

५ बर्ष अगाडी